पुस २३ काठमाडौं ।
उतर कोरियाले गर्यो हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ।
समाचार एजेन्सी केसीएनएको अनुसार उत्तर कोरियाले मध्यम दूरीको हाइपरसोनिक मिसाइलको परीक्षण गरेको जनाएको छ।
यो मिसाइलले प्रशान्त क्षेत्रमा शत्रु देशलाई रोक्न मद्दत गर्ने नेता किमा जोङले बताएका छन्।
यस मिसाइल प्रणालीले आफ्नो देशको सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि शत्रु देशलाई बलियोसँग रोक्न सक्ने समाचार एजेन्सीले जनाएको छ।
यो मिसाइल १ हजार ५०० किमी सम्म पुग्न सक्ने बताइएको छ। मिसाइललाई किमले आक्रामक नभएर आत्मरक्षाको कदम भनेका छन्।
Post Views: 228