आज बिहान् बैतडीमा भूकम्पको धक्का

पुस १६ काठमाडौं ।
आज बिहान् बैतडीमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
सुदुरपश्चिम क्षेत्रमा केहि समय यता निरन्तर भूकम्प गइरहेको छ ।

भूकम्प  बाट के कति क्षति भयो भनेर थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *