पुस ९ काठमाडौं ।
आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। भने चाँदीको मूल्य बढेको छ।
सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।