आज मनाङको नेस्याङमा ४.७ म्याग्निच्युडको भूकम्प

पुस ४ काठमाडौं ।
आज मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भएर आज बिहान् भूकम्प गएको जनाएको हो।

आज बिहान् ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो। भूकम्पले कतै क्षति भने नपु¥याएको जानकारी दिएको छ ।

लगातार दुई दिन बझाङमा तीन पटक भूकम्प गएको थियो। भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त देश मानिन्छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *