नेपाली बजारमा आज सुनचाँदीको भाउ घट्यो

पुस ४ काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।

आज बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ र चाँदीको भाउ ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

महासंघका अनुसार आज चाँदी तोलाको १ हजार ७ सय ८० मा कारोबार भएको छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *