नेपालले चीनमा मासु निर्यातका लागि भयो सम्झौता

पुस १ काठमाडौँ ।
नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौता भएको छ।

आज एक कार्यक्रम आयोजना गरी नेपालबाट चीनमा मासु निर्यात गर्न हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीन संघाइ जि याङ फूड कर्पोरेसन बिच सम्झौता भएको हो।

नेपाली कम्पनी र चिनियाँ कम्पनीबिच नेपालबाट भैँसीको मासु निर्यातका लागि सम्झौता भएको छ।

नेपालबाट चीनले मासु आयात गर्नका लागि प्रतिबद्ध जनाएको छ। दुवै पक्षले मासु निर्यात सहज बनाउनका लागि पहल गर्ने उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *