बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

मंसिर २६ काठमाडौं।

बझाङ रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

आज बिहान ११ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो।

यस अघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *