५ कार्तिक, काठमाडौं। गायक नकुल गौतमले तिहार लक्षित गीत “तिहारै आयो” बोलको गीत बजारमा ल्याएका छन् ।
गायक नकुल गौतम र उषा गजुरेलको स्वरमा तिहार विशेष गीत “तिहारै आयो” गोविन्द गौतम नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
नकुल गौतमको शब्द संगित समेतरहेको तिहार गीतको म्युजिक भिडिओको निर्देशन मिलन श्रेष्ठले गरेका छन्
गीतमा हरि भण्डारी, राज तामाङ, कुमार कार्की, गोविन्द गौतम, भाले डन लागएतले अभियन गरेका छन् ।
हेर्नुहोस भिडियो
Post Views: 43