काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस दुर्घटना हुदा १७ घाइते,७ को मृत्यु

काठमाडौ, असोज ६
काठमाडौबाट हेटौडा जादै गरेको यात्रुबाहक बस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाईते हुनेको संख्या १७ र मृतकको ७ पुगेको छ ।

भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *