काठमाडौं,१० भदौ ।
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।
शुक्रबार राहदानी विभागको अनुगमनमा गएको महानगरले ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङ खाली गराउन गएको छ । बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको हो ।
Post Views: 38