४ भदौ, काठमाडौं । पदाधिकारीलाई पूर्णता दिनका लागि नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ ।
महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।
शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेर बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।
Post Views: 39