तत्काल गरिकता विधेयकलाई प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय

काठमाडौं,३१ श्रावण

सत्तारुढ पाँच दलको गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता (संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ ।
गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको बताए ।
राष्ट्रपति भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएकी ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही प्रावधानमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *