नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बृद्धि

४ असार, काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य रुपमा बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको ९४ रुपैंयामा कारोवार भएकोे छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयां रहेको छ । चाँदीको मूल्यमा  प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएकोे महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *